UNOES 日本語・ネパール語辞典用例つき・無料

勝利

a victory; a triumph; विजय ; जय ; जीत ; जयजयकार ; फत्ते / फत्य ;

  • 大勝利

    ठूलो (/ महा) विजय

  • 光輝ある勝利

    गौरवपूर्ण विजय

  • 中身のない勝利

    निरर्थक (/ तत्तहीन / निस्सार) विजय

  • 勝利を祝う

    जयजयकार मनाउनु

  • 勝利に酔う

    विजयमा मक्ख हुनु ; विजयमा आनन्द मनाउनु

  • 勝利は君のものだ

    जीत तिम्रै भयो ।

  • 競技者は勝利の冠を得るために自分を律し続けた

    खेलाडीले विजायीले पाउने ताजका लागि आफैलाई निरन्तर अनुशासनमा राख्थे ।

  • 西暦前5世紀にギリシャ人がペルシャ人に対して勝利を収めた後,アテネは小さな帝国の首都になった

    ईसापूर्व पाँचौं शताब्दीमा फारसीहरूमाथि ग्रीकहरूले विजय हासिल गरेपछि एथेन्स एउटा सानो साम्राज्यको राजधानी भयो ।

連語
勝利の
  • 勝利の宴

    विजयोत्सव

  • 勝利の歌

    जयगान ; विजयको गीत

  • 勝利の雄たけび

    जयध्वनि ; विजयको आबाज ; जयकार / जयजयकार

  • 勝利の行進

    विजय यात्रा

  • 勝利の女神

    विजयलक्षमी ; विजयश्री

  • 勝利の輪

    जयमाला ; विजयमाला

連語
勝利する・勝利を収める
  • 勝利を収めた連合軍

    विजयी संयुक्त सेना

  • 敵と戦って勝利した

    हामी शुत्रसित लडेर त्यसमाथि विजयी भयौं । ; हामीले शुत्रसित लडेर त्यसमाथि विजय हासिल गर्‍यौं ।

  • だれもが彼が勝利すると信じていた

    सबै जनालाई विश्वास थियो कि उसले जित्छ भनेर । ; उसले जित्छ भनेर सबै ढुक्क थिए ।

  • 合衆国の最高裁判所だけでも50件以上のケースに勝利した

    संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतबाट मात्र तिनीहरूले ५० वटा मुद्दा जितेका छन् ।