詳細
1. details; खास कुरा ; विस्तार ; विस्तृत वर्णन ; पूरा विवरण ; परी ;
その冊子にすべての詳細がある
त्यस पुस्तकमा सबै कुरा विस्तारमा दिइएको छ ।
彼らは前回の訪問の詳細について話し合った
उनीहरूले पहिलो भेटको एक–एक कुरा विचार गरे ।
目撃証人たちがその事件の詳細を伝えた
प्रत्यक्षदर्शीहरूले त्यस घटनाको विवरण सुनाए ।
詳細な情報(記録)
विस्तृत जानकारीहरू (विवरणहरू) ; एक–एक जानकारी (विवरण)
非常に詳細な情報
सानोभन्दा सानो जानकारी
詳細な説明をする
विस्तारकासाथ वर्णन गर्नु ; विस्तारमा (/ विस्तृत ढंगमा) बताउनु
詳細に観察する
नियाल्नु ; नियालेर हेर्नु
詳細に調べる ~
गहिरिएर अध्ययन गर्नु ; लाई जाँचेर चिन्नु ; नजिकिएर हेर्नु ; परगेल्नु ;
主要な考えを詳細に論じる
मुख्य विचारलाई विस्तार गर्नु
~について詳細に説明する ~~
को बेलीविस्तार लगाउनु ; बारे विस्तृत तवरमा बताउनु ; लाई विस्तार गर्नु
調査区域を詳細に図で示す
खोजतलास गर्नुपर्ने इलाका पत्ता लगाउनु
事故を詳細に報告した
उसले दुर्घटनाको विस्तृत विवरण बुझायो ।
その冊子にすべて詳細に述べられている
त्यस पुस्तकमा सबै कुरा विस्तारमा दिइएको छ ।