賞賛/称賛
1. praise; admiration; प्रशंसा prashamsaa ; तारिफ ; सराहना ; श्रेय ; जस * 善行に対して; गुणगान guN ・ gaan ; सम्मान ; वाहवाह ;〔神仏に対する〕 reverance; praise; स्तुति ; प्रशंसा ; भक्तिभाव ;〔形式的な〕 panegyric; गोडमेल goD ・ mel ;
温かい賞賛
आत्मीयतापूर्ण सराहना (/ तारिफ)
~の賞賛を得る(博する) ~
बाट तारिफ पाउनु ; प्रशंसा कमाउनु
人からの賞賛を求める
मानिसबाट प्रशंसा (/ जस / स्याबासी) बटुल्नु
賞賛や是認を得ようと妥協する
तारिफ (/ जस) वा स्वाीकृति पाउन सम्झौता गर्नु
私が全部の仕事をし彼が全部の賞賛をかっさらった
मैल सबै काम गरें अनि उसले सबै श्रेय लियो (/ सबै जस पायो) ।
惜しまず人を賞賛しなさい
अरूको सराहना (/ प्रशंसा) गर्न कन्जुस्याइँ नगर्नुहोस् ।
彼女の美しさは賞賛せざるを得ないほどだ
ऊ यति सुन्दरी छे कि प्रशंसा (/ जयजय) नगरी हुँदैन ।
賞賛されると彼女のほおが赤くなった
प्रशंसाले (/ तारिफले / जसले) उसको गालामा (/ गरिमा) रातोपन बढ्यो ।
ゲームで卓越していることを示して賞賛された
उसले खेलमा उत्कृष्टता देखाएकाले वाहवाही पायो ।
経営者を称賛した
मालिकको जयगान (/ जयजय) गरियो ।
試合でメダルを獲得したので先生は彼の背中をたたいて賞賛した
खेलमा पदक जितेकाले शिक्षकले उसको ढाडमा थपथपाए (/ धाप मारे / स्याबासी दिए) ।
多くの人は彼の言動を賞賛した
धेरै जनाले तिनको काम र आचरणको तारिफ (/ जस) गरे ।
賞賛に値する行為
प्रशंसनीय (/ सराहनीय) कार्य ; पुण्य
君の正直さは賞賛すべきことだ
तिमी इमान्दार छौ भन्ने कुरा प्रशंसा गर्न योग्य छ ।