UNOES 日本語・ネパール語辞典用例つき・無料

小説家

a novelist; उपन्यासकार ;

  • 若い時はそんなに優れた小説家になるとは思われなかった

    ऊ जवान छँदा कसैले पनि ऊ उपन्यासकार बन्छ भनेर सोचेकै थिएन । ; जवानीमा उसले यस्तो महान उपन्यासकार बन्ने कुनै लक्षण देखाएन ।