昇進
1. a promotion; पदोन्नति ; प्रमोशन * ネ英; बढुवा ; उकालो ; पजनी * 職務上の変更;
彼の昇進は親の七光だ
बुबाको प्रभावले गर्दा तिनको पदोन्नति भयो ।
昇進をちらつかせて彼を酷使した
तिनीहरूले उसलाई पदको लोभ देखाउँदै काम सोसे । ; तिनीहरूले उसलाई पदोन्नतिको मोहिनी लगाएर ज्यादै काम गराए ।
連語
昇進する
昇進してさらに大稼ぎする
प्रमोशन खाएर अझ धेरै पैसा कमाउनु
彼は課長に昇進した
उहाँ विभागीय प्रमुखमा पदोन्नति (/ बढुवा / प्रमोशन) हुनुभयो ।
他でもないが君は課長に昇進することになった
कुनै अरू नभई तिमी नै पदोन्नति खाएर विभागीय प्रमुख हुने भयौ ।
功績により一級昇進した
उनको विशिष्ट सेवाले गर्दा उनी एक दर्जा बढुवा (/ पदोन्नति) भए ।