UNOES日ネ辞書日本語⇄ネパール語辞書

焼失

1.

連語
焼失する
  • 火事で多くの家が焼失した

    आगलागीमा धेरै घर डढे (/ जले) । ; अग्निकाण्डमा परेर कयौं घर सखाप भए ।

  • 一瞬にして通りの多くお家が焼失した

    क्षणभरमा टोलका धेरै घर अग्निसात् (/ आगामा अर्पण) भए । ; क्षणभरमा टोलका धेरै घर आगामा भस्म (/ अर्पण) भए ।