称する
1. 〔呼ぶ〕 call; बोलाउनु ; नाम राख्नु ; भन्नु ;〔自称する〕 claim; ~ हुँ भन्नु ; दादी गर्नु ; घोषणा गर्नु ;
ジュンと称する男
जून भन्ने लोग्नेमान्छे
2. 〔偽って言う〕 pretend; feign; टोपल्नु ; ढोंग रच्नु ; ~ को रूपमा चिनाउनु ; बहाना (/ स्वाङ / ढोंग / देखवटी अभिनय) गर्नु ; स्वाङ पार्नु ;
彼は病気と称して来なかった
आफू विरामी छु भन्ने बहाना (/ स्वाङ) गरेर ऊ आएन ।