UNOES 日本語・ネパール語辞典用例つき・無料

招待

an invitation; निम्तो / निम्ता *निम्ता の方が一般的; निमन्त्रणा ; आमन्त्रित ; आह्वान ;

  • 形ばかりの招待

    बोक्रे निम्तो ; देखीनिम्तो

  • 招待にもれた人々

    निम्तो नपाएकाहरू

  • 招待を受ける(断る)

    निम्तो स्वीकार्नु (इन्कार गर्नु)

連語
招待する
  • 招待される人

  • 招待された~ ~

    अतिथि–

  • 招待された講演者

    अतिथि–वक्ता

  • 招待された演奏者

    अतिथि–कलाकार

  • 人をパーティーに招待する

    मान्छेलाई पार्टीमा बोलाउनु

  • ~を家に招待する

    लाई घरमा निम्त्याउनु (/ बोलाउनु)

  • 友達全員を招待した

    हामीले सबै साथीहरूलाई निम्त्यायौं ।

  • 招待された時間に到着した

    हामी दिइएको समयमा पुग्यौं ।

  • 友人が私を食事に招待した

    साथीले मलाई भोजमा डाक्यो (/ निम्तो गर्‍यो) ।

  • 親戚の家に私の家族全員招待されていた

    नातेदारको घरमा परिवार सबैलाई निम्तो थियो ।

  • 私は客を8時に招待している

    मैले पाहुनाहरू आठ बजे बोलाएको छु ।