衝突
1. 〔ぶつかること〕 a collision; किचाइ ; ठक्कर / ठोकर ; ठोस ; धक्का ;
連語
衝突する
自動車が壁に衝突した
गाडी भितामा ठोक्कियो ।
2. 〔相反すること〕 a clash; मतभेद ; ठक्कर ; कल / कलि ; विरोध ; भिडन्त ; द्वेष ; द्वन्द्व ; तँतँ - मम * 「俺」「お前」の言い合いから;
利害の衝突
चासोको सङ्घर्ष
夫婦の間で衝突が生じた
पतिपत्नीबीच ठाकठुक (/ खटपट / कलह) पऱ्यो ।
貸借計算で彼との間に衝突が生じた
लेनदेनको हिसाबमा उससँग मेरो खिचपिच (/ किचकिच / झमेला / ठक्कर) पऱ्यो ।
二人の間にささいなことで激しい衝突が起こった
ती दुईजनाबीच सानो निहुँमा घच्चाघच्ची (/ भिडन्त (/ कुस्ताकुस्ती / बाझाबाझ) पऱ्यो ।
連語
衝突する
ダビデとゴリアテが衝突した
दाऊदको गोल्यतसित टक्कर (/ भिडन्त / लडन्त) पऱ्यो ।
彼と意見が衝突した
उसको सोचाइ र मेरो बाझिंयो ।
君の意見と僕の意見が衝突し合った
तिम्रो सोचाइ र मेरो बाझियो ।
父とはよく考えが衝突する
कहिले–काहिँ बुवाको र मेरो सोचाइ बाझ्छ (/ असहमत हुन्छ) ।
警官隊は群集と衝突した
पुलीसले भीडसित भिडिए (/ संघर्ष गरे) ।
複合語