所有
1. possession; निजत्व (/ निजस्व) ; स्वामित्व ; आफ्नोपन ;
連語
所有する
家庭を所有する
परिवार बसाल्नु
自分の所有しているところに応じて
आफूसित भएका जे जत्ति अनुरूप
この家はだれが所有していますか
यो घर कस्को हो
私は土地(車)を所有している とはしない。近年バイクなどに と言うようになったが正統ではない;〔だれのかを強調して〕
मेरो जग्गा (गाडी) छ । *मसँग जग्गा (गाडी) छ । मसँग छ यो जग्गा (गाडी) मेरै हो ।
その土地を君たちは所有することになるだろう
त्यो जगगा तिमीहरूले अधिकार गर्नेछौ ।
だれもそれを所有していない
त्यो कोहीसंग पनि छैन ।
彼はその膨大な知識を所有するだけに満足せずそれに従って生活した
उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।
金持ちは金をたくさん所有していたので眠ることすらできなかった
त्यस धनीको धन धेरै भएकोले गर्दा त्यसलाई निद्रै लाग्दैन थियो ।