UNOES 日本語・ネパール語辞典用例つき・無料

所在

〔建物などの〕 the location; स्थान ; स्थान–निर्धारण ; ठाउँ ;〔人の〕 one's whereabouts; ठेगाना ; पता / पत्ता ;

  • 書類の所在が分からない

    कागजातहरू फेला परेका छैनन् । ; कागजातहरू पता भएका छैनन् । ; कागजातहरू हराएका (/ बेपत्ता भएका) छन् ।

  • 彼の所在はどこだ

    उहाँको पता (/ वतन / ठेगाना) कहाँ हो?

  • 弟が長いこと所在をくらましている

    भाइ धेरै दिनदेखि बेपत्ता (/ बेठेगानको) छ ।

  • 責任の所在を明らかにした

    उनीहरूले त्यो कसको जिम्मेवारी हो भनी औंल्याए (/ पत्ता लगाए / प्रकट गरे) ।