種
1. 〔種類〕 a kind; a sort; a class; किसिम ; प्राकार ; थर / थरी ; तरह ; खाल ; जात ; भेद ;〔子孫〕 सन्तान; वंश
庭園のたくさんの種の花
बगैंचामा धेरै थरीका (/ किसिमका / प्रकारका) फूल
ある種の
कुनै–कुनै प्रकारको ; एक प्रकारको
この種の
यस किसिमको (/ परीको / प्रकारको)
この種の紙は好きではない
यस प्रकारको (/ किसिमको) कागत (/ कागज) मलाई मन पर्दैन ।
この種の問題は手掛けないことにしている
यस्तो समस्यामा हात नहाल्ने मेरो सिद्धान्त (/ अठोट) छ । ; यस्तो समस्यालाई नछुने (/ हस्तक्षेप नगर्ने) मेरो सिद्धान्त छ ।
2. 〔動植物の分類単位〕 a species; जाति ; भेद bhed ; थर (/ थरी) ;
それぞれの種の花
हरेक जातका (/ थरीका) फूलहरू
この種はこの年以内に絶えるだろう
यो जात हालको दसकमै नामेट (/ लुप्त) हुन सक्छ ।
この種は年前に滅亡した
यस जात पाँच हजार वर्षअघि नाश (/ उन्मूलन) भयो । ; पाँच हजार वर्षअघि नै यस जातको नामोनिसान हरायो ।