主張
1. insistence; an assertion; ढिपी ; जिद्दी ; दाबी ; मत ; हठ ; दुराग्रह ; एकोहोरो जोड ;
彼は自己主張が強い
ऊ एकदमै हठी (/ जिद्दीवाल) छ ।
彼は自分の主張を貫いた
उसले आफ्नो पक्ष अन्तसम्म लियो । ; उसले अन्तसम्म जिद्दी गरिरहयो । ; उसले आफ्नो जिद्दी छोड्दै छोड्दैनथ्यो ।
連語
主張する
権利を主張する
आफ्नो अधिकार जिद्दी गर्नु
無罪を主張する
आफ्नो निर्दोष दाबी गर्नु
彼は借金の取立てを主張した
उसले ऋणदाबी (/ ऋण माग दाबी) गऱ्यो ।
弟は私の土地で自分が所有者だと主張した
भाइले मेरो जग्गा दाबी गऱ्यो ।
彼はこの問題の重要性を強く主張した
उसले यो समस्याको महत्त्वबारे बलसित (/ जोरदारसित) बतायो (/ जोर दियो) ।
アウグスティヌスは神の王国の千年統治は教会の設立をもって始まったと主張した ’
अगस्टनले दाबी गरे कि परमेश्वरको राज्यको हजार वर्षीय शासन यो क्याथोलिक चर्चको स्थापनासँगै सुरू भइसक्यो ।
科学者の中には神はいないと唱える人が少なくありません
『』धेरै वैज्ञानिकहरू सृष्टिकर्ता छैन भनेर लिंडे ढिपी गर्छन् ।