主題
1. a subject; a theme; the main theme; विषय ; शीर्षक * 表題;〔音楽などの〕 a (leit-)motif; मूल विषय ; मुख्य शीर्षक ; विषय ; ध्येय * 主旨; शीर्षक ; वार्ता ;
主題に沿う
मूल विषयमा केन्द्रित रहनु
本の一貫した主題
पुस्तकमा शुरुदेखि गाँसिएको विषय
彼はこの主題を自分の本の中で十分扱っている
उसले पुस्तकमा यस विषयको पूर्ण चर्चा गरेको छ ।
話の結論は主題を決定的に銘記させるべきものだ
तपाईंको भाषणको समापन मूल विषयको सारलाई जोडदार ढङ्गमा बुझाउनुपर्छ ।
連語
主題の
主題の聖句
मूल (/ डोऱ्याउने) पद ; मूल (/ मुख्य) शास्त्रपद
組織と言う主題の記事
「」“”; "संगठन" शीर्षक लेख
~と言う主題の本が発表された ~
“” शीर्षकको पुस्तकको विमोचन गरियो ।