主義
1. 〔行動の指針〕 a principle; मत mat ; सिद्धान्त ;〔教義〕 a doctrine; शिक्षा ;〔信念〕 a belief; विश्वास ; सिद्धान्त ;
全体主義体制
एकदलीय शासन
主義を通す
आफ्नो सिद्धान्तमा लागिपर्नु ; आफ्नो सिद्धान्तलाई पछ्याइराख्नु
主義を曲げる
आफ्नो सिद्धान्त तोड्नु (/ बङ्ग्याउनु)
私には主義などはない
मेरो कुनै खास मत (/ राय) छैन । ; म कसैको पक्षमा छैनँ ।
東ドイツは共産主義国家だった
जर्मन प्रजातान्त्रिक गणतन्त्र एउटा कम्युनिस्ट राज्य थियो ।
行きすぎて完全主義者となる
अचाक्ली ध्यान दिएर सिद्धता अपेक्षा गर्ने झुकाउ राख्नु
今は個人主義と利己主義の時代だ
अहिले व्यक्तिवाद र स्वार्थी युग हो ।
世界の諸問題の根底には国家主義と利己主義があると見ている権威者は少なくない ’
राष्ट्रियताको भावना र स्वार्थ विश्व समस्याहरूको मूल कारण हुन् भन्ने थुप्रै अधिकारीहरूको ठहर छ ।
連語
主義的な・主義の
物質主義の罠
भौतिकवादको पासो
自由主義的な傾向
स्वतन्त्र हुन खोज्ने झुकाउ
個人主義の色彩を強める
आफूलाई मनपरेजस्तो गर्ने झुकाव बढाउनु