首位
1. first place; पहिलो स्थान ; प्रधानता pradhaantaa ; प्रमुखता pramukh ・ taa ; सबभन्दा उच्च स्थान ; शिर ;
首位を争う
प्रथम (/ पहिलो) स्थानको लागि लड्नु
首位を奪う
पहिलो स्थान पाउनु (/ लिनु)
地方では工業よりも農業が首位を取っている
स्थानीय इलाकामा उद्योगले भन्दा कृषिले प्रधातनता (/ प्रमुखता) पाएको छ ।