祝福
1. blessing; आशिष ; आसिक ; आशीर्वाद ; मङ्गल mangal * 神仏の; शुभकामना ;
祝福を受けた
आशिषित ; आशीर्वादी
祝福として
इनामस्वरूप
神の祝福がありますように
परमेश्वरको आशिश रहोस् ।
結婚生活は重荷ではなく祝福であるべきだ
वैवाहिक जीवन बोझ होइनआशिस् हुनुपर्छ ।
あなたは何と言う祝福を味わうことになるのでしょう!
तपाईंले कस्ता कस्ता आशिष् अनुभव गर्नुहुनेछ
私が君たちに祝福を注ぎ出すかどうか見なさい
हेर कि आशिष तिमीहरूमाथि वर्षाउँछु वा वर्षाउँदिनँ ।
祖母がダサインに孫たちにティカをしながら祝福した
हजुरआमाले दसैंमा नातिनातिनालाई टीका लगाएर आशिष (/ आशीर्वाद / आसिक / शुभकामना) दिनुभयो ।
クラスで一番になったので彼を学友たちが祝福した
कक्षामा प्रथम भएकाले उसलाई साथीहरूले बधाई दिए । ; कक्षामा प्रथम भएकाले उसको साथीहरूले प्रशंसा (/ स्याबासी) गरे ।
彼の全ての手の業をあなたは祝福されています
तिनको सबै काममा तपाईंले आशिस (/ आशीर्वाद) दिनुभएको छ ।
彼はその子たちを膝に乗せ彼らの上に手を置いて祝福された
उहाँले तिनीहरूलाई काखमा लिएर तिनीहरूमाथि आफ्नो हात राखेर आशीर्वाद दिनुभयो ।