趣味
1. 〔趣のよし悪し〕 taste; रुचि ; चाख ; विचार ;
趣味のよい絵
मनपर्दो (/ चाखलाग्दो) चित्र
服装の趣味がよい(悪い)
लुगामा उसको रुचि राम्रो छ (छैन) ।
2. 〔楽しみ / 好み〕 taste; liking; आफ्नो रुचिको कुरो ;〔愛好 / 道楽〕 a hobby; सोख ; मोज–मज्जा ; मनोरञ्जन ;
庭弄りは私の趣味です
बागवानी गर्नु मेरो मनोरञ्जन हो । ; बगैचाको हेरचाह गर्नु मेरो शौक हो ।
切手収集が彼の趣味だ
टिकट सङ्कलनमा उसको सोख छ । ; टिकट सङ्कलन गर्नु मेरो मनोरञ्जन हो ।
教えることが趣味なのです
मेरो आनन्दको (/ खुशीको) लागि पठाउँछु ।