出費
1. an expenditure; expenses; खर्च ; व्यय ; रूपियाँपैसा मास्ने काम ;
不必要な出費
अनावश्यक व्यय (/ खर्च)
出費を切り詰める
खर्च घटाउनु (/ कम गराउनु)
出費は合計万ルピヤに達した
हाम्रो खर्च एक लाख नाघ्यो ।
出費は予算の枠を超えそうだ
खर्चले हिसाबको सीमा नाघ्न लागेछ ।
食事にたっぷり出費した
उसले भोजमा प्रशस्त खर्चियो (/ पैसा मास्यो) ।
服にたくさん出費した
लुगाको लागि धेरै खर्च (/ व्यय) गरियो । ; लुगाको लागि धेरै पैसा मासियो ।