しゅるしゅる
1.
結んだひもがしゅるしゅると解けた
बाँधेको डोरी फासफुस फुस्कियो ।
風船から空気がしゅるしゅると抜けた
बेलुनबाट सुइँय्य (/ फसफस / फुसफुस) हावा निस्कयो ।
彼はそばをしゅるしゅる食べた
उसले चाउमिन लपलप खायो ।
1.
結んだひもがしゅるしゅると解けた
बाँधेको डोरी फासफुस फुस्कियो ।
風船から空気がしゅるしゅると抜けた
बेलुनबाट सुइँय्य (/ फसफस / फुसफुस) हावा निस्कयो ।
彼はそばをしゅるしゅる食べた
उसले चाउमिन लपलप खायो ।