UNOES 日本語・ネパール語辞典用例つき・無料

取捨選択

selection, choice; केलाइकुलाइ ; छानबिन ; राम्ररी केलाउने काम ;

  • 彼女は好きなものを取捨選択し買った

    उनले आफूलाई मन परेको सामान चुनेर किनिन् ।

  • 彼女は書類を取捨選択して不要なものを破り捨てた

    उनले कागजपत्र केलाइकुलाइ (/ छानबिन) गरेर नचाहिने जति च्यातिदिए ।