UNOES日ネ辞書日本語⇄ネパール語辞書

主旨

1. the (main) point; the purport; मुख्य बुँदा(हरू) ; सार ;

  • 話しの主旨

    कुराको गदी (/ सारतत्त्व / खँदिलोपन)

  • 言葉(文章/言っている事)の主旨

    शब्दको (वाक्यको / भनाइको) अभिप्राय (/ मुख्य अर्थ / आशय / मतलब)

  • 主旨が分かるように話す

    सार (/ मूल अभिप्राय) बुझाउने गरी बोल्नु

  • 彼の演説の主旨は分かった

    मैले उसको भाषणको सार (/ मुख्य भाव) बुझेँ ।