趣旨
1. the purpose; the aim; सार ; मूल अभिप्राय ; माने ; मतलब matlab ; मनसाय manasaaya ; तात्पर्य ;
律法の趣旨はこの二つの掟だ
व्यवस्थाको सार (तत्त्व) यी दुई आज्ञा हुन् ।
それは会の趣旨に反する
त्यो यस संगठनको सारसित (/ मूल अभिप्रायसित) मिल्दैन ।
あなたの助言の趣旨は承知しました
तपाईंले भन्न खोज्नुभएको कुरा त मैले बुझेँ । ; तपाईंका सल्लाहहरूको सार (/ मूल अभिप्राय) त मैले बुझेँ ।