出産
1. child)birth; प्रसवन ; प्रसव ; प्रसूति ; प्रसूतिकर्म ; सुत्केरी ; प्रसूति ; जन्म ;
出産中の女性
सुत्केरी (आमा) ; प्रसवन्ती ; प्रसविनी (स्त्री)
出産直後の女性
सुत्केरी (आमा) ; प्रसूता / प्रसूतिका
彼女は出産の激痛で苦しんでいる
उनी प्रसव वेदनाले पीडित छिन् ।
未婚女性の出産がどんどん増えている
अविवाहित आमाहरूले जन्माएका बच्चाहरूको संख्या धमाधम बढ्दैछ ।
連語
出産する
彼女は男の子を出産した
उनले एउटा छोरा जन्माइन् (/ जन्म दिइन्) ।
この牛は回出産した
यो गाई तीन बेतको (/ बियानको) भयो ।