出世
success in life; सफलता ; प्रगति ; सांसारिक उपलब्धि ;
出世しようとする
जीवनमा सफल भइछाडूँ भनेर अघि बढ्नु
同僚を踏み台に出世した
उसले आफ्नो सहकर्मीलाई टेक्ने ढुङ्गा बनाएर माथि पदोन्नति गर्यो ।
とんとん拍子に出世した
ऊ संसारमा छिटो प्रगति गर्यो । ; ऊ संसारमा चाँडै सफल भयो ।
複合語