出資
1. financing; पुँजी / पुञ्जी ; पैसा दिने काम ; खर्च बेहोर्ने काम ;〔投資〕 an investment; पुँजीलगानी ; धन ;
共同出資で
संयुक्त (/ साझा) लगानीले
連語
出資する
うまそうな話につられて出資した
रहरलाग्दो कुराले लोभिएर मैले पुञ्जी हालेँ ।
石油に出資した
उसले तेलमा (उद्योगमा) पुँजी लगायो (/ हाल्यो) ।