UNOES日ネ辞書日本語⇄ネパール語辞書

出身

1. 〔生まれた土地〕 घर ; मातृभूमि ;

  • 私はネパール出身です

    म नेपालबाट आएँ (/ आएको छु) । ; म नेपालमा जन्मेँ (/ जन्मेको छु) ।

  • 「カトマンズのご出身ですか」「いいえポカラです」

    “” “” "तपाईंको घर काठमण्डौं हो होइनपोखरा हो ।"

  • 彼は湖の北岸の町出身の漁師だった

    तिनी तालको उत्तरतिर पर्ने सहरका जलारी थिए ।

  • 彼はキプロス出身の人だった

    उनी साइप्रसको रैथाने (/ मूल बासिन्दा) हुन् ।

2. 〔上がり〕

  • 首相は役人出身だ

    प्रधान मन्त्री पूर्व (/ भूतपूर्व) सरकारी सेवक थिए ।

  • どの大学のご出身ですか

    कुन चाहिँ विश्वविद्यालयमा पढ्नुभयो

3. 〔所属政党など〕

  • 新しい知事は何党の出身ですか

    नयाँ राज्यपाल कुन पार्टीबाट आउनुभएको हो