出現
1. appearance; emergence; आविर्भाव ; जन्म ; प्रकट ; उत्पत्ति ; प्रादुर्भाव ;
人類(生命)の出現
मानिसको (जीवनहरूको) उत्पत्ति (/ जन्म (/ आविर्भाव)
彼女の出現に場内が沸いた
जब उनले आफ्नो रूपरंग देखाइन् तब पुरै कोठामा होहल्ला (/ कोलाहल) मच्चियो । ; जब उनी देखा परिन् तब होहल्ला मच्चियो ।
連語
出現する
背教が出現した
धर्मत्याग पलाउन थाल्यो ।
新たな事実が出現した
नयाँ तथ्यहरू प्रकट भए ।