UNOES日ネ辞書日本語⇄ネパール語辞書

集中

1. concentration; केन्द्रीकरण ; जमघट ;〔気持ちの〕 alertness; concentration; एकाग्रता ; तल्लीनता ; ध्यानमग्न अवस्था ;

  • 気持ちの集中を妨げる

    मनलाई (/ ध्यानलाई) व्यग्र (/ विचलित) गर्नु ; एकाग्रतालाई (/ एकाचित्तलाई) भङ्ग गर्नु

連語
集中する
  • 仕事に集中した

    म काममा लागें (/ प्रवृत्त भएँ / तल्लीन भएँ) । ; मैले काममा ध्यान दिएँ ।

  • 話題に集中する 「没頭する」

    विषयमा मग्न हुनु *

  • 気持ちを集中させて勉強している

    उनी गहिरो ध्यान लगाएर पढ्दैछन् । ; उनी मन एकोहोऱ्याएर पढ्दैछन् । ; उनी दत्तचित्त भएर पढ्दैछन् ।

  • 彼は注意をそれに集中した

    उसले त्यसमा ध्यान (/ मन) केन्द्रित गऱ्यो । ; ऊ त्यसमा एकाग्र (/ एकचित्त / तल्लीन / ध्यानमग्न) भयो ।

  • 自分のやるべきことだけに集中しなさい

    तिम्रो आफ्नै कामकुरामा ध्यान सीमित राख ।

  • 彼は権威を一箇所に集中させた

    उसले आफ्नो अधिकार एकत्र गऱ्यो (/ एकटै ठाउमा सोहोरियो) ।

  • あなたに権威が集中するよう任命されたことは彼らにとって耐え難いことでした

    तपाईंमाथि अख्तियार जमाउन नियुक्त हुँदा तिनीहरूको पेट त पोल्ने नै भयो ।

  • 彼は自分の務めを果たすことに集中している

    उनी आफ्नो काम पूरा गर्न दत्तचित्त भएका छन् ।

  • 主な目的は印刷と発送の機能を一か所に集中させ簡素化させることだった

    मुख्य कारण चाहिं छपाइ र ढुवानीलाई एकै ठाउँमा राखेर काम सजिलो पार्नु थियो ।

連語
集中的
連語
集中的に