集団
1. a group; a unit; टोली ; समूह ; निकाय ;〔大きな〕 a mass; सँगालो ; समूह ; बगाल ; बथान ; हूल ; दल ; समुदाय ; वर्ग barga ;
学生の集団
विद्यार्थीको समूह
暴徒の集団
हुलदङ्गा / हुलदंगा
志願兵の集団
भर्ती हुने टोली
馬鹿の集団
मूर्खमण्डल
集団としてだけではなく個人としても努力しなければならない
सामूहिक रूपमा मात्र होइन तर व्यक्तिगत तवरमा पनि हामीले कोसिस गर्नैपर्छ ।
あなた方のような善良な人の集団に今まで会ったことがない
々हामीले तपाईंहरूजस्तो उदार मानिसहरूको समूहलाई चिन्ने मौका यसअघि कहिल्यै पाएका थिएनौं ।
連語
集団の・集団での・集団的な
集団での努力(食事/活動/計画)
सामूहिक प्रयास (भोजन / कार्य / योजना)
鋭い刃によって集団的な転向が行なわれた
धर्म परिवर्तन नगरे मारिने डरले उत्प्रेरित भई मानिसहरूको विशाल समूहले धर्म परिवर्तन गरे ।
連語
集団で・集団的に
集団で行けば目立ってしまう ’
हूल बाँधेर गयो भने मानिसहरूको ध्यान खिचिन्छ ।
町の男たちが皆集団になって家を取り囲んだ
सहरका सबै लोग्नेमान्छे हुल बाँधेर आए र घर घेरे ।