UNOES 日本語・ネパール語辞典用例つき・無料

修復

restoration; मर्मत ; सुधार ;

  • 古い絵画(建築物)を修復する

    पुरानो चित्र (भवन) मर्मत गर्नु

  • 両国の関係が修復されるには時間がかかりそうだ

    दुवै देशको बिग्रेको सम्बन्ध सुधार्न (/ सुधाएर जोगाउन) निक्कै समय लाग्न सक्छ ।