集合
1. 〔集まること〕 aggregate; consolidate; आकुञ्चन ; सँगालो ; एकत्रित ; जम्मा ;
連語
集合する
集合した 〔形容詞として〕
आकुञ्चित ; जम्मा (/ भेला) भएको
コートの中央に選手は集合した
चौरको केन्द्रमा खेलाडीहरू भेला (/ जम्मा) भए ।
人は彼を中心に集合してきた
々मानिसहरू उहाँको चारैतिर एकत्र (/ जम्मा) हुँदै आए ।
近所の清掃に集合している
उनीहरू टोलको सफाइको कार्यकलापमा (/ गतिविधिमा / क्रियाकलापमा) जुटेका छन् ।
皆彼にもとに集合しよう ’
सबै उहाँमा (/ उहाँकहाँ) गाभौं (/ भेला हौं) ।
お菓子を見るなり子供たちは集合した
मिठाई देख्नासाथ केटाकेटीहरू धुइरिए । ; मिठाई देख्नासाथ केटाकेटीहरूको धुइरो लाग्यो ।
2. 〔数学で〕 a set;〔幾何で〕 concurrence; अविरोध ;