UNOES日ネ辞書日本語⇄ネパール語辞書

周囲

1. 〔まわり〕 the circumference; फेरो ; वरपर ; वरिपरि ; परिधि * 境界; घेरा ; परिमण्डलता / परिमण्डल / परिमण्डलाकार * 円周;〔胴回り〕 the girth; घेरा ; वरिपरिको नाप ;

  • 家とその周囲 は家の前の平たい場所や広場

    घर र आँगन *आँगन

  • 周囲メートルの幹

    घेरा (/ वरिपरिको नाप) एक मिटर भएको रूख

  • 町の周囲を周る

    सहरलाई फन्को मार्नु ; सहरको चोघेरो घुम्नु

  • 地球の周囲を回る

    पृथ्वी वरपर घुम्नु

  • 周囲の景色を楽しむ

    वरपरको दृश्यको आनन्द उठाउनु

  • 寺院の周囲を回った

    मन्दिर वरिपरि (/ चारैतिर / सर्वत्र) घुमियो ।

  • ここから周囲がすべて見渡せる

    यहाँबाट चौतर्फ (/ सबैतिर / चारैतर्फ) देखिन्छ ।

  • 周囲を見た

    आफ्नो चारैतिर (/ वरिपरि / वरपर / यताउति) हेरियो ।

  • 彼は周囲を見ないで歩く

    ऊ वरपर (यताउति / नजिक / आसपास) नहेरी हिँड्छ ।

  • 蜂が花の周囲をぶんぶん飛び回っている

    मौरी फूलमा भनभन (/ भुनभुन / गुनगुन) गर्दैछ ।

  • 街の周囲は歩くと日掛かっていた

    शहरको वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।

  • 周囲を囲むには三十メートル要した

    त्यसको रिङ्गै फेरो तीस मिटर थियो

  • 中庭は周囲に切り石三層と杉材の梁一層とがあった

    चोकमा चारैपट्टि काटेर मिलाइएका ढुङ्गाका तीन लहर थिएर देवदारको लामो एक लहर थियो ।

  • 周囲何マイルも黒土の上に突き出ている石一つ残されていなかった

    कयौं किलोमिटर टाढासम्म पनि कालो माटोमाथि एउटा सानो ढुंगासमेत माथि उठेको थिएन ।

2. 〔環境〕 the surroundings; the environment; वरपर ; वातावरण ; सेरोफेरो ;〔近所〕 the neighborhood; छिमेकी ; वरपर ; वरिपरि ; आसपास ;

  • 周囲の町

    々 नजीकको (/ निकटबर्ती) शहरहर

  • 周囲の森

    वरपरको (/ आसपासको) वन

  • 周囲の人

    々 वरपरका (/ वरिपरि रहेका) मानिसहरू

  • 私たちの周囲の山に

    々हाम्रो वरिपरि डाँडामा

  • 周囲の人の訛りの影響を受ける ’

    々वरपरका मानिसहरूको लबजमा बोल्नु

  • 無くしたものために周囲は全部探した

    हराएको सामान वरपर (/ यताउति / नजिक / आसपास) खोजियो ।

  • 振る舞いは周囲のことも考えるべきだ

    व्यवहारमा वरपर (/ छिमेक / नातागोता) पनि विचार गर्नुपर्छ ।

  • それが周囲の環境を皆壊した

    त्यसैले त्यहाँको वरिपरिको हावापानी सबै बिगरिदियो ।

連語
周囲に
  • あなたの家の周囲にはどのような店がありますか

    तपाईंको घरको वरिपरि कस्ता प्रकारका पसलहरू छन्

3. 〔周りの人 々 〕

  • 彼らを見る周囲の目は冷たかった

    वरिपरिहरूले (/ वरिपरिका मानिसहरूले) त्यसलाई चिसोपन देखाए ।

慣用表現

〔周囲の事情 / 付帯状況〕 circumstances; वरपरको अवस्था ; वरपर ; वरिपरि ; औकात / औगात ;

  • 周囲の状況に応じて

    परिस्थिति अनुसार