集会
a meeting; a gathering; an assembly; सभा ; सम्मेलन ; भेला ;
大衆集会
जनसभा
特別集会
विशेष सभा ; असाधारण सभा
集会の自由
भेला हुने स्वतन्त्रता
集会は6時に閉じた
सभा ६ बजे सिद्धियो (/ समाप्त भयो) ।
集会中に思いが容易にさまようかもしれない
सभाहरूमा हाम्रो मन सजिलै कता–कता पुग्न सक्छ ।
集会に定期的に参加する
सभाहरू धाउनु ; सभाहरूमा नियमित तवरमा उपस्थित हुनु
集会の前に戻ってくるから
सभाअघि नै आइपुग्छु ।
どんな集会だ
कस्तो सभा?
集会はどこに行くんだい?
सभाहरू नि, कहाँ जान्छौ?
彼らの半分は集会に参加し生活の大きな変化を遂げ始めている
तिनीहरूको आधा जत्ति त सभा धाउँदैछन्, जीवनमा ठूलो परिवर्तन पनि गर्दैछन् ।
実際,僕は集会に行きたくなくなったんだ
खासमा मलाई सभा पनि जान मन लाग्न छोडिसक्यो ।
複合語