UNOES日ネ辞書日本語⇄ネパール語辞書

収穫

1. 〔農作物などの〕 a harvest; a crop; a yield; फसल ; बाली ; बालीनाली ; खेती ; कटनी ; परिणाम ;〔作物〕 उपज upaj ; उब्जनी ; फसल ;〔穀物〕 अन्न ; उब्जनी ; उपज ; उर्वरता ; अनाज ; खाद्यान्न ; गेडा(हरू) ;〔即席で現金に変える〕 नगदेबाली ;

  • 砂糖黍の栽培と収穫

    उखुको खेती र कटनी

  • 冬の収穫

    हिउँदेबाली ; हिउँदेफसल

  • 収穫の主人

    फसलका प्रभु (/ मालिक)

  • 日を浴びて収穫を待つ穀物畑

    सूर्यको किरणमा पाकेको बाली

  • 大麦の収穫の始まり

    जौको कटनीको शुरु

  • 収穫が戻った

    अन्नबाली फेरि सप्रे ।

  • 今日から米の収穫だ は穀物の穂を切ること

    आजदेखि धान कटाइ सुरु हुन्छ । ; आजदेखि धानबाली कटान सुरु भयो । *कटाइकटान

  • 農民が収穫を改良した

    किसानले बाली सपाऱ्यो (/ राम्रो पाऱ्यो / उन्नत पाऱ्यो) ।

  • 収穫は大きいが農夫は少ない

    फसल त प्रशस्त छ तर खेतलाहरू भने थोरै छन् ।

  • 畑が収穫を待って白く色づいている

    खेतबारीहरू कटनीको लागि पहेंला भएका छन् ।

連語
収穫する
  • 収穫する時

    फसल काटने समय ; कटनीको बेला

  • 米国では毎年何百万トンものピーナッツが収穫される

    संयुक्त राज्य अमेरिकाले वर्षेनी अरबौं किलोग्राम बदाम कटनी गर्छ ।

  • 降るべき時に雨が降ったので今年は米がたくさん収穫(することが)できそうだ

    बेलामा पानी परेकाले यसपाली धान धेरै उब्जन्छ (/ फल्छ / उब्जा हुन्छ) जस्तो छ ।

  • キューバからインドブラジルからアフリカまで何百万と言う人がサトウキビの栽培と収穫をする

    क्युबादेखि भारत र ब्राजिलदेखि अफ्रिकाका लाखौं मानिसहरू उखु खेती र त्यसको कटनी गर्छन्‌।

2. 〔得たよい結果〕 परिणाम ; नतिजा ; फल ;

  • 彼と長い間話し合ったが何も収穫はなかった

    उहाँसित लामो कुराकानी गरे तर केही परिणाम (/ नतिजा / फल) भएन ।

  • 体の血液供給能力を高める手法で沢山の収獲が得られている

    शरीरमा रगत आपूर्ति गर्न मदत दिने प्रणालीहरूले असल परिणामहरू निकालेका छन्‌ ।