UNOES日ネ辞書日本語⇄ネパール語辞書

宗教

1. a religion; धर्म ; ईश्वरमा आस्था ; कर्तव्य ;〔信仰〕 faith; विश्वास ;

  • 民族宗教 専

    कुलधर्म *

  • 世界主要宗教

    विश्वका मूख्य धर्महरू

  • 宗教教育分離論

    धर्मनिरपेक्षता

  • 宗教への忠義心 ’

    आफ्नो धर्मप्रति भक्तिभाव

  • 宗教を信じる

    धर्म मान्नु

  • 宗教を広める

    धर्म प्रचार गर्नु ; धर्म फैलाउनु ; धर्म विस्तार गर्नु

  • 宗教を信じようと信じまいと

    धर्मप्रति तपाईंको आस्था होस् या नहोस्

  • 宗教が伝統的に大きな役割を果たしていた社会

    धर्मले पहिलादेखि नै महत्त्वपूर्ण भूमिका खेल्दै आएको समाज

  • 自分の宗教に固執していることを示す ’

    आफ्नो विचारमा (धर्ममा) कट्टरता (/ कठोरता / एकोहोरोपन) देखाउनु

  • 何か宗教をお持ちですか

    तपाईं कुनै धर्म मान्नुहुन्छ तपाईं कुनै धर्मप्रति आस्था राख्नुहुन्छ

  • 彼は宗教を離れた

    उसले आफ्नो धर्म त्याग्यो ।

  • いつかあなたたちの宗教について聞かせてね ’

    तिमीहरूको धर्मबारे कुनै दिन बताऊ है ।

  • この人は妻を宗教に取られたと感じた

    धर्मले गर्दा आफ्नी पत्नी छिनिएको जस्तो यो व्यक्तिलाई लाग्थ्यो ।

  • 彼らにとって宗教とは生活に欠かせない儀式に過ぎなかった

    तिनीहरूको लागि धर्म भन्नु त रीतिथितिमा भाग लिनु मात्र थियो जस्ता रीतिथिति तिनीहरूको जीवनको अभिन्न अंश थियो।

連語
宗教の・宗教的・宗教上の
  • 宗教の自由

    धार्मीक स्वतन्त्रता ; धर्म निरपेक्षता ; धर्मसम्बन्धी हक

  • 社会的また宗教的な相違

    सामाजिक तथा धार्मिक भिन्नता

  • 宗教的な人

    धार्मिक विचार आउने व्यक्ति

  • 同じ宗教の人

    सहधर्मी ; एउटै विश्वास भएको व्यक्ति

  • 私の住んでいる所はとても宗教的で保守的だ

    म धर्म तथा परम्पराको ठूलो कदर गर्ने छिमेकमा बस्छु ।

  • 無宗教の人 〔無神論者〕

    अविश्वासी ; विश्वास नभएको ;नास्तिक

  • 宗教の集まりだろ ’

    धार्मिक सभा हैन

  • 宗教の話は人の興味を殺ぐだろうに

    धर्मको कुरा गऱ्यो भने मान्छेहरू साइड लागिहाल्छन् नि