UNOES 日本語・ネパール語辞典用例つき・無料

週末

a weekend; सप्ताहन्त ; सप्ताहन्तको बेला ;

  • 毎月,一つの週末を定める

    हरेक महिना सप्ताहन्तको कुनै दिन छुटयाउनु

  • 週末にレクレーションをする

    सप्ताहन्तमा मनोरञ्जन गर्नु

  • 今月は5つの週末がある

    यस महिनामा पाँचवटा सप्ताहन्त हुने छन् ।

  • 週末に車で郊外に出かけるのは楽しい

    सप्ताहन्तको बेलामा गाडी चढेर सहरभन्दा टाढा–टाढाको इलाकामा घुम्न जान रमाइलो लाग्छ ।