UNOES日ネ辞書日本語⇄ネパール語辞書

収入

1. 〔所得〕 an income; आम्दानी ; तलब ; आय (/ आर्जन / आय–आर्जन) ; उठ्ती ; आयस्ता ; कमाइ ;〔働いて稼いだ金〕 earnings; आय ; आयस्रोत ; तलब ; तनखा ; वेतन ; आम्दानी ; ज्याला * 日当; महिनावारी * 月給; आर्जन * 所得 ; बर्कत ;

  • 固定収入

    निश्चित तलब

  • 雑収入

    विविध आय

  • 安定(一定の)収入

    आयस्ता ; नियमित रूपमा हुने आम्दानी

  • 収入と支出

    आयव्यय ; आम्दानी (/ आय) र खर्च ; स्याहास्रेस्ता

  • 収入に見合う ’

    पाउने वेतनको योग्य हुनु ; आफ्नो पदको योग्य हुनु

  • 彼は収入が多い(少ない)

    उसको धेरै (/ थोरै) आम्दानी छ ।

  • 私は収入の一部を貯金している

    मैले आम्दानीको (/ कमाईको) केही भाग बचत गरेको छु ।

  • 臨時の仕事で収入の足しにしていた

    ऊ आम्दानीको कमी पूरा गर्न तत्कालै थप सानो काम गर्थ्यो ।

2. 〔歳入〕 revenue; आम्दानी ;

3. 〔収益〕 proceeds; नाफा ;〔特に店の売り上げ金〕 receipts; नाफा ;

  • 収入になる(ならない)仕事だ

    नफा (न)कमाउँदो काम