UNOES日ネ辞書日本語⇄ネパール語辞書

収支

1. income and expenditure; earnings and expenses; आयव्यय ; आम्दानी (/ आय) र खर्च ; स्याहास्रेस्ता ; बेरिज * 差額合計;

  • 貿易収支

    भुक्तानी सन्तुलन ; व्यापार–सन्तुलन ; आयात र निर्यातको मूल्यमा अन्तर

  • 収支をくくる(合わせる)

    भुक्तानी सन्तुलन मिलाउनु ; आय र खर्चलाई बराबर गर्नु ; स्याहास्रेस्ता मिलाउनु

  • 会の収支はプラスマイナスゼロだった

    समूहको आयव्ययमा धन र ऋण बराबर भयो ।

  • 昨年は収支はかろうじてとんとんだった

    पोहोर सालमा आयव्यय मुश्किलले बराबर भयो ।

  • 収支は合っていますか

    आय र खर्च बराबरै भएछ स्याहास्रेस्ता मिलिरहेछ