就職
1.
彼の就職の世話をした
मैले उसको जागिर मिलाइदिएँ ।
連語
就職する
銀行に就職した
मैले बैंकको जागिर पाएँ ।
名門大学を卒業し一流企業に就職することに成功した
एउटा नामी विश्वविद्यालयबाट डिग्री हासिल गर्ने र नाउँ चलेको कम्पनीमा जागिर खाने आफ्नो लक्ष्यमा पुग्न उनी सफल भए ।
彼女は大きくなって学校を卒業し就職した
उनी हुर्कंदै गइन् र स्कूल सिध्याएर जागिर खाइन् ।
彼は教え子を会社に就職させた
उहाँले आफ्नो विद्यार्थीलाई कम्पनीको नोकरीमा राखिदिनुभयो ।
兄は神戸で就職し兄の家族も神戸に出てきた
मेरो दाइ कामको सिलसिलामा आफ्नो परिवारसित कोबे सर्नुभयो।
連語
就職市場
就職市場が安定しないと
भनेजस्तो काम नपाउँदा
連語
就職事情
今の世の中の経済状態や就職事情を考えると
अहिलेको आर्थिक स्थिति र जागिर पाउनै गाह्रो अवस्थालाई विचार गर्दा