収集
1. 〔一箇所に集めること〕 सङ्कलन ; एकत्र ; एकत्रीकरण ; सँगालो sa ँ gaalo ; संग्रह ; उपर ; असूल ;
ごみの収集は週日行われる
फोहोरमैलाको सङ्कलन हप्तामा तीन दिन हुन्छ । ; फोहोरमैला जम्मा गर्ने काम हप्तामा तीन दिन हुन्छ ।
収集された〔形容詞として〕
सङ्कलित ; बटुलिएको ; सँगालिएको
様な情報を収集する
々विभिन्न जानकारी बटुल्नु (/ संकरण गर्नु)
何日も収集さられていないゴミの山
धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
有用な情報を収集しようと心がける
आवश्यक जानकारी बटुल्न व्यस्त हुनु
研究資料が収集された
अध्ययनका लागि सामग्रीको सङ्कलन (/ बटुलाइ / सँगालो) गरियो ।
2. 〔趣味として集めること〕 collecting; संकलन / सङ्कलन ; संग्रह ; सँगालो sa ँ gaalo ;〔集めた物〕 a collection; संग्रह ; एकत्र गरेको समूह ;
絵画収集
चित्राबली ; चित्रको सङ्ग्रह ; धेरै चित्रहरूको सँगालो
切手収集が彼の趣味だ
टिकट सङ्कलनमा उसको सोख छ ।
収集した
संकलित
絵画収集する
चित्रबाली (/ चित्रको सङ्ग्रह / धेरै चित्रहरूको सँगालो) गर्नु