UNOES日ネ辞書日本語⇄ネパール語辞書

主要

1.

連語
主要な
  • 主要なニュース

    मुख्य समाचार

  • 主要な題

    मूल विषय

  • 主要な教訓

    प्रमुख पाठ

  • 主要な援助者

    दाहिने हात

  • 論議の主要な点

    छलफलका मुख्य (/ प्रमुख) बुँदाहरू

  • 主要な隅石

    कुनाको शिरढुङ्गा ; ढुङ्गामा कुनाको शिर

  • 主要な牧者

    मूल–गोठाला

  • 彼の主要な作品はぜんぶ読んだ

    मैले उहाँको मुख्य मुख्य रचना त सबै पढेँ ।; मैले प्रायजसो उहाँको सबै लेख पढ्न भ्याएँ ।

  • 律法の主要な部分はこの二つの掟だ

    व्यवस्थाको सार यी दुई आज्ञा हुन् ।

  • 主要な原因は重力だ

    यसको एउटा मुख्य कारण गुरुत्वाकर्षण हो ।

  • 君は彼らの主要な標的だ

    तिमी तिनीहरूका प्रमुख तारो हौ ।

  • その時この主要な成就が始まった

    त्यसै बेला यसको बृहत् पूर्ती सुरु भयो ।