UNOES日ネ辞書日本語⇄ネパール語辞書

傍/側

1. 〔かたわら〕 at; छेउ ; बगल ; पास ; वर ; पट्टि ; खण्ड ; नजर ; पक्ष ;

  • 家の傍を通る

    जाँदा घरको नजीक (/ छेउ) पर्नु

  • その時あなたの親しい人たちがあなたの傍にいることでしょう

    त्यति बेला तपाईंका साथीभाइ तपाईंकै वरपर हुनेछन् ।

  • この子はどこへ行くにも私の傍を離れない ガムのようにべったりと密着している様子

    यो केटो जहाँ जाँदा पनि मसँग लिसो लाग्छ । *

連語
傍の
  • 家の傍の事務所

    घरपाइक कार्यालय

  • 傍の辞書を引く

    नजिकको (/ छेउको) शब्दकोष हेर्नु

  • 壁の傍のいつもの自分の場所に座る

    भित्तापट्टिको आफ्नो नियमित स्थानमा बस्नु

  • 彼は彼らが食べている間傍の木の下に立っていた

    उहाँहरूले खाई नसकुञ्जेल तिनी उहाँहरूकै नजिक उभिरहे ।

連語
傍に・傍で
  • ~の)傍に付く ~〔(~の傍)に付かせる〕~

    को) पक्षमा अडान लिनु पक्षमा तान्नु

  • もっと病人の傍に寄る

    बिरामीको अझ नजीक सर्नु (/ जानु / पुग्नु)

  • 彼の傍には何も無かった

    उसको साथमा (/ बगलमा / छेउमा) केही पनि थिएन ।

  • 窓の傍にいます ’

    म झ्यालनिर छु । ; म झ्यालको नजिक छु ।

  • 家の傍に大きな木がある

    घरनजिक (/ घरको छेउमा) ठूलो रूख छ ।

  • 電話が傍にはなかった ’’

    फोन् (म)साथमा थिएन ।

  • お前の傍にいていつも助けよう

    तँलाई बचाउनलाई म तेरो साथमा छु ।

  • 机の傍に手頃な棚がある

    डेस्कको छेउमा ठीक्कको (/ चलाउन सजिलो) तखता (/ फल्याक) छ ।

  • 少女の傍に座った

    केटी छेउ बसेँ । ; केटीको छेउमा (/ बगलमा) बसेँ ।

  • 運転手は家の傍でバスを止めた

    चालकले घरको छेउमा बस अडायो (/ रोक्यो) ।

2. 〔その直後〕 ~ को पिछ ; बित्तिकै ; साथ ;