率直
1. frankness; plainness; स्पष्टता ; निडरता ;
連語
率直な
率直な答え
सोझो (/ ठाडो / घुमाउरो नभएको) उत्तर (/ जबाफ)
率直な話し手
स्पष्टवक्ता ; खुलस्त (/ स्पष्ट) वक्ता
率直な話し合い
खुलस्त (/ मन खोलेर गरिएको) छलफल
率直な励まし
सीधै दिइने प्रोत्साहन
率直な人だ
ऊ खुला (/ खलस्त / स्पष्ट) मनको मान्छे हो ।
彼は率直な人だった
उहाँ सीधा कुरा गर्ने व्यक्ति हुनुहुन्थ्यो ।
読者の率直な意見を聞きたい
म पाठकहरूबाट खुला (/ खुलस्त) विचार सुन्न चाहन्छु ।
次いで彼は自分の生き方を引き合いに出して彼らに率直な訓戒を与えます
त्यसपछि तिनले आफ्नो उदाहरण दिंदै तिनीहरूलाई स्पष्ट सल्लाह दिए ।
連語
率直に
率直に表現(反対)する
खुलेआम (/ निर्धक्क) व्यक्त (विरोध) गर्नु
率直に話すと
कुरा नलुकाई भन्ने हो भने
彼女は率直に断った
उसले सोझै इन्कार गरी ।
彼らは率直に対話した
तिनीहरूले मन खोलेर विचारको आदानप्रदान गरे ।
彼らは率直に意見を交換した
तिनीहरूले मन खोलेर विचार(को) आदानप्रदान गरे ।