UNOES日ネ辞書日本語⇄ネパール語辞書

育ち

1. 〔育つ時の環境 / 育てられ方〕 upbringing; breeding; संस्कार ;

  • 育ちの良い

    सोमत भएको ; पढेलेखेको ; शिक्षित ; पठित ; जान ; पढ ; सभ्य

  • 育ちの悪い

    सोमत नभएको ; अशिक्षित ; अजान ; प्राकृत ; निछट्टो ; अपठित ; अपढ ; असभ्य ; अनपढ ; निरक्षर

  • 生まれも育ちも日本です

    मेरो जन्मेको पनि हुर्केको पनि जापान हो ।

  • 私は田舎育ちです

    म गाउँमा हुर्केको । ; म गाउँले हो ।

  • 彼女は温室育ちだ

    ऊ सुरक्षित वातावरणमा हुर्केकी छे । ; ऊ सबैले पुल्पुल्याउने वातावरणमा हेर्केकी छे ।

2. 〔成育〕 growth; विकास ;

  • 育ち盛りの子供

    सप्रिने (/ झाँगिने) बेलाको बाल (/ बाली)

  • この木は育ちが早い(遅い)

    यो रूख छिटो (बिस्तारे) बढ्छ ।