育てる
1. 〔人間〕 bring up; raise; हेरचाह गर्नु ; हुर्काउनु ; दूध खुवाउनु ; उमार्नु ; पाल्नु ;〔草木〕 grow; उमार्नु ; उब्जाउनु ; बढउनु ; ~ को गोडमेल गर्नु ;〔欲望〕 पोसिन दिनु ; पाल्नु ;
野菜を育てる
सागसब्जी उमार्नु
観葉植物を育てる
बिरूवा हुर्काउनु
種を撒いてそれを育てる仕事
बीउ रोप्ने अनि त्यसको गोडमेल गर्ने काम
信仰(欲望)を育てる
विश्वासलाई (चाहनालाई) बढाउनु (/ पाल्नु)
子どもを育てる ’
बच्चालाई हुर्काउनु
彼女は子供たちをよく育てている
उनले छोराछोरी राम्ररी पालेकी छिन् । ; उनले छोराछोरी राम्ररी स्याहारसम्भार (/ भरणपोषण) गरेकी छिन् ।
彼女は人の子を育てた
उनले तीनटा बच्चालाई हुर्काइन् ।
知ってか知らずか親は普通自分が育てられた方法で自分の子供を育てる
आमा–बाबुहरूले अक्सर तिनीहरूको पालनपोषण जान–अन्जनमा जसरी भयोत्यसरी नै आफ्ना छोराछोरीको पनि पालनपोषण गर्न खोज्छन् ।
弟はやぎを育てている
भाइले खसी पालेको (/ हुर्काएको / बढाएको) छ ।
何十頭もの羊を育てている
तिनीहरू दसौं भेडा पालेका छन् ।
2. 〔仕込んで一人前にする〕 educate; train; शिक्षा दिनु ; सिकाउनु ; प्रशिक्षित गर्नु ;〔発達を促す〕 foster; पालण–पोषण गर्नु ;
運動選手を育てる
खेलाडी हुर्काउनु (/ सिकाउनु)
彼らは子供の時によい習慣を育てた
तिनीहरुले सानै उमेरदेखि सभ्य र शिक्षित व्यवहार विकास (/ खेती) गरे ।