UNOES日ネ辞書日本語⇄ネパール語辞書

そっくり

1. 〔ぜんぶ〕 सबै ;

  • 彼の内衣は縫い目がなく上からそっくり織ったものだった

    उहाँको मुनि लगाइने लुगा सिउनी नभएको माथिदेखि तलसम्म बुनिएको सग्लो लुगा थियो ।

2. 〔そのまま〕 त्यत्तिकै ;

  • そっくりしまっておきなさい

    त्यत्तिकै भित्र राखिराख ।

  • 彼の文章をそっくり写した

    उसको लेख हुबहु (/ उस्तै / सक्कलबमोजिम) सारियो ।

3. 〔酷似〕 दुरुस्तको ; दुरुस्तै मिलेको ; एक–समान ;

  • 全ての点でそっくりな

    काटीकुटी ; जेमा पनि जस्ताको त्यस्तै ; सबै कुरामा एक–समान

  • 父親そっくりだ

    ऊ हुबहु (/ जस्ताको त्यस्तै / काटीकुटी / दुरुस्त) बाबु जस्तो छ । ; ऊ उसको बाबु जस्तो छ । ; ऊ बाबुसित दुरुस्तै (/ हुबहु) मिल्दो छ । ; ऊ र बाबु एक–समान छन् ।

  • その二人がそっくりなのを見てびっくりした

    ती दुई मानिसको समान रूम देखेर म छक्क परेँ ।

  • あの二人は兄弟かも知れない。なぜならそっくりだ

    तिनीहरू दाजुभाइ होला किनकि (/ किनभने) तिनीहरू दुरुस्तै छन् ।