底
1. 〔物事の奥深い所〕
心の底から感謝した
भित्री हृदयदेखि म तिनीहरूप्रति कृतज्ञ भएँ ।
心の底ではその計画に反対だった
मनले त त्यो आयोजना मान्दैथिएन ।
2. 〔相場 / 物価の最低状態〕 the bottom; अन्तिम अवस्था ;
慣用表現
〔一番下の部分〕 the bottom; the floor; पिँध ; फेद ; तह ; पैताला ; चाक * 字:「尻」。下品;〔靴の〕 the sole; तलुवा ;
海(器)の底
समुद्रको (भाँडाको) पिँध (/ सबभन्दा तल्लो सतह)
狭い谷底
साँगुरो घाँटीको पिँध (/ फेद)
底がない
社会の底の人たち
समाजको तल्लो वर्गका मानिसहरू ; समाजको खुट्टाको धुलो भएर बस्नुपर्ने मानिसहरू
底知れぬ深みの坑
अगाध खाँदको खाल्टो
古い靴の底を直す
पुरानो जुत्तामा तलुवा हाल्नु
底の深い水にはまり込んでしまった
म गहीरो पानीमा आइपुगेको छु ।
まだ坑の底に達しないうちにライオンはこれをとらえその骨をことごとく砕いた
तिनीहरू तल खोरको मुखमा पुग्दा नपुग्दै सिंहहरुले झम्टेर तिनीहरूको हड्डीहरूसमेत तिनीहरूलाई क्याक–कुरूक खाइहाले ।