-損なう
1. 〔しくじる〕 असफल (/ विफल / फेल) हुनु ; गर्न नसक्नु ; फेल (/ सिलटिमुर / विस्तुर / वाङ) खानु ; बिराउनु ; आलु खानु * 主にテストで;
選ばれ損なったみかん
छनौटा (/ छानेर बाँकी रहेका) सुन्तला
捕らえ損なう
पक्रन असफल हुनु
せいては事をし損なう
हतारमा लतारपतार हुन्छ ।
聞き損なった〔聞かなかった〕〔聞き違えた〕
सुन्न पाइनँ । गलत सुनेँ ।
その番組を見損なった
त्यो कार्यक्रम हेर्न पाइनँ ।
列車(バス)に乗り損なった
मैले रेल (बस) चुकेँ ।
彼は賞を取り損なった
उसले पुरस्कार पाउन सकेन ।
言っても仕方ないですが彼は自分が何を得損なっているかすら知らないんです ’’
त्यसको के कुरा गर्नुत्यसलाई त आफूले के गुमाइरहेको छुत्यो पनि थाहा छैन ।
その壁塗りは明らかにやり損ないだ
पक्कै पनि पर्खालमा राम्रोसँग रङ लगाईएको छैन ।
2. 〔もう少しで~するところ〕
危うく命を落とし損なった
झन्डै मरेँ नि ।