UNOES 日本語・ネパール語辞典用例つき・無料

損なう

damage; destroy; बिग्रनु / बिगार्नु ; बोक्रिनु ; तहसनहस (/ नोक्सानी / पतन) गर्नु ; ~ लाई खेर फाल्नु ; मकिनु / मकाउनु ;

  • 景観を損なう

    दृश्य छेल्नु

  • 飲み過ぎは健康を損なう

    अति पिउनुले स्वास्थ्य बिगार्छ । ; अति पिउनुले स्वास्थ्यलाई हानी पुर्‍याउँछ ।

  • そんなことしたらあの人との関係が損なわれるよ

    त्यस्तो कुरो गरे उहाँसितको सम्बन्ध तहसनहस (/ नोक्सानी) हुन सक्छ ।